दफा ६७
बीमा एग्रिगेटर
बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त शर्त तथा बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले कुनै संस्थाले निवेदन दिएमा प्राधिकरणले बीमा एग्रिगेटरको इजाजतपत्र प्रदान गर्न सक्नेछ।